आर्थिक राशिफल : वैशाख ३० गते आइतबार, वैशाख शुक्लपक्ष पञ्चमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख ३० गते आइतबार, वैशाख शुक्लपक्ष पञ्चमी तिथि

वैशाख ३० गते आइतबार, वैशाख शुक्लपक्ष पञ्चमी तिथि

मेष
उद्योग तथा व्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।
 
वृष
काममा अपेक्षा गरेकाहरुबाट सहयोग नमिल्न सक्छ। आर्थिक क्षेत्र सामान्य रहला। 

मिथुन 
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ ।

कर्कट 
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।

सिंह 
व्यापार–व्यवसायमा विशेष फाइदा होला । कामको क्षेत्र पनि राम्रो रहला। 

कन्या 
गरेको कामले प्रशंसा पाउने छ र दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

तुला 
नयाँ काममा हात हाल्दा राम्रो हुन्छ र गरी आएका व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ ।

वृश्चिक 
व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।

धनु 
व्यवसायका लागि यात्राको सम्भावना र कामका लागि अनुकूल समय छ ।

मकर 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । 

कुम्भ 
सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आँटेका काममा निकै मिहिनेत गरेमा मात्र सफलता हात लाग्नेछ । 

मीन 
स्वास्थ्यमा कमजोरी र आफन्तको असहयोगले काम बिग्रिन सक्छ। खर्च अलिक बढ्न सक्छ।

__

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल