Mero Share Login

Go to Financial Notices Webportal  clik on Mero Share Login or Download the Mobile app  and click on Meroshare Login then select your DP and log in with your login ID, password. Then you can fill up for the respective IPO, your share number plus amount. Done, This is the way you can fill the share online for all the IPO / FPO, right/ bonus shares. or

 Click here

Meroshare software developed by CDSC for providing the services that are offered by CDSC to the investors in the Nepalese Capital Market.

Note:

मेरो शेयरमा PIN कोडको प्रयोग गर्ने व्यवस्था गरिएको सूचना !!! यस लि. ले सञ्चालन गरेको मेरो शेयर सफ्टवेयरलाई थप सुरक्षित बनाउने उद्देश्यले यस सफ्टवेयरमा रहेको My ASBA मार्फत सार्बजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन प्रविष्टि गर्दा हाल प्रयोग गर्नुपर्ने One Time Password (OTP) लाई प्रतिस्थापन गरि सो को सट्टामा Personal Identification Number(PIN) कोडको व्यवस्था गरिएको जानकारी गराइन्छ। 4 Digit को उक्त PIN कोड सेट गर्नका लागि प्रयोगकर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य PIN Code सेट गर्नुपर्ने व्यवस्था गरिएको छ। मेरो शेयर प्रयोगकर्ताले अब उप्रान्त सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन दिँदा अनिवार्य रूपमा उक्त PIN कोड प्रयोग गर्नु पर्नेछ।

पिनकोड सेट गर्दा वेभ ब्राउजरमा सेभ भएको मेरो शेयरको पासवर्ड अपडेट हुन सक्ने सम्बन्धमा !!! मेरो शेयरमा पिनकोड सेट गर्दा उक्त कोड तपाईको वेभ ब्राउजरले पासवर्डको रूपमा लिने भएकाले सो पिनकोड परिवर्तन गर्दा वा नयाँ सेट गर्दा सो पिनकोडलाई आफ्नो ब्राउजरमा सेभ नगर्नुहोस्। यदी तपाईले पिनकोड सेट गरिसकेपछी मेरो शेयर लगईन गर्दा व्राउजरमा सेभ भएको पासवर्डले काम नगरेमा ब्राउजरमा सेभ भएको पासवर्ड प्रयोग नगरी आफैले पासवर्ड टाइप गरी मेरो शेयर लगनइन गर्नुहोस्।

_

What is DEMAT Account ?

A Demat Account or Dematerialised Account provides the facility of holding shares and securities in an electronic format. The full form of Demat account is a dematerialised account. The purpose of opening a Demat account is to hold shares that have been bought or dematerialised (converted from physical to electronic shares), thus making share trading easy for the users during online trading.

How to Apply for Mero Share Login ?

- Fill an application form for opening your DEMAT account
- Get your CRN number
- Get username and password for Mero Share login
- Login to Mero Share and change the password

Download Financial Notices App

हेर्नुहोस् कुन बैंकको व्याजदर कति छ ।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु

 

 

किन डाउनलोड गर्ने Financial Notices मोबाईल App?

१) बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सूचनाहरु हेर्न ।

२) सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको Audio Notice सुन्न ।

३) विभिन्न आर्थिक Web Portal मा प्रकाशित ताजा आर्थिक समाचार हेर्न ।

४) आवश्यक सूचनाहरु मात्र फिल्टर गरी Notification आउने बनाउन ।

५) Branches/ATM (प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगरपालिका, गाउँ पालिका) अनुसार पत्ता लगाउन ।

६) सेयर बजार लगानीको अवसरहरुको जानकारी लिन ।

७) 'My Finance Tracker' मार्फत दैनिक आम्दानी खर्चको हिसाब राख्न ।

९) ‘Credit Tracker’ मार्फत अधारो लेनदेनको हिसाब राख्न ।

१०) बैंकका New Scheme, Upcoming Events को जनाकारी लिन ।

११) दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा आर्थिक राशिफल हेर्न ।

१२) सेयर बजार मुल्य र IPO/FPO को रिजल्ट हेर्न ।

१३) बैंक खुल्ने, बन्दहुने समयको जानकारी लिन ।

१४) Direct Date बाट Search गरी प्रकाशित सूचनाहरु हेर्न ।

१५) विदेशी विनमयदर (Forex) र सुनचाँदीको बजार मूल्य (Bullion) को जानकारी लिन ।

१६) EMI Calculator, PAN No. Search र MeroShare Login गर्न ।

१७) अनलाईन आर्थिक रेडियोहरु सुन्न ।

(Free Downlaod Link: Android App and iOS App)