आर्थिक राशिफल : वैशाख २९ गते शनिबार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख २९ गते शनिबार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि

वैशाख २९ गते शनिबार, वैशाख शुक्लपक्ष चतुर्थी तिथि

मेष
दिन राम्रो छ ।ज्ञानको प्रयोग गर्न सके आजको दिनलाई विशेष बनाउन सकिन्छ । साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ।

वृष
आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ।

मिथुन 
टाढाका प्रिजयनसँग रमाइलो भेट हुनेछ । आँटेका काम बन्नेछन् । रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ।

कर्कट 
प्रतिस्पर्धी सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ।

सिंह 
परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ।

कन्या 
अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला 
पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

वृश्चिक 
आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु 
प्रशंसा बढ्नेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर 
अधुरा काम बन्नेछन्। यात्राको अवसर मिल्नेछ । परिवारसँग रमाउने मौका छ । प्रेममा सकारात्मक सन्देश प्राप्त हुने देखिन्छ । आयआर्जन बढ्नेछ।

कुम्भ 
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।

मीन 
कारोबार गर्दा ध्यान दिनुपर्ने देखिन्छ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत छन्। आफन्तबाट सहयोग मिल्नेछ।

__

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल