आर्थिक राशिफल : वैशाख २५ गते मङ्गलबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख २५ गते मङ्गलबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि

वैशाख २५ गते मङ्गलबार, वैशाख कृष्णपक्ष चतुर्दशी तिथि

मेष
कृषि तथा फेशनका व्यवसायहरु र सेवामूलक कामबाट सफल मिल्ने छ। 

वृष 
वैदेशिक क्षेत्र सम्बन्धि काम तथा व्यवसायबाट सामान्य लाभ हुन सक्छ। 

मिथुन 
आम्दानीको क्षेत्र राम्रो रहन सक्छ। बैङ्किङ्ग, फाइनान्सको क्षेत्र तथा लेनदेनबाट फाइदा हुने समय छ। 

कर्कट
व्यवसाय तथा काममा राम्रो सफलता मिल्न सक्छ। सरकारी तथा प्रशासनिक क्षेत्रबाट सहयोग मिल्न सक्छ। 

सिंह
परोपकारको क्षेत्रबाट सम्मान मिल्ने र पर्यटन तथा मनोरन्जनको क्षेत्रका व्यक्तिहरुले लाभ गर्नेछन्। 

कन्या
स्वास्थ्यमा समस्या, पारिवारिक असमझदारी रहन सक्छ। मेडिकल तथा हातहतियारको कामबाट फाइदा हुन सक्छ। 

तुला
परिवार तथा आफन्तको सहयोगले महत्वपूर्ण काम बन्न सक्छ। परिवारको साथ रमाइलो यात्रा हुन सक्छ।

वृश्चिक
फाइदाजनक क्षेत्रमा धनको लगानी हुन सक्छ। रोकिएको आर्थिक काम बन्न सक्छन्।

धनु
शैक्षिक, सामाजिक र बौद्धिक क्षेत्रतिर समय दिनुपर्ने हुन सक्छ। आर्थिक क्षेत्र सामान्य रहन्छ।

मकर
खर्च बढ्ने र काममा समस्याको सामना गर्नुपर्ने हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ।

कुम्भ
पद प्रतिष्ठा बढ्ने र नयाँ अवसरहरु मिल्न सक्छ। दाजुभाईको साथसहयोग मिल्न सक्छ।

मीन
नयाँ लगानी, नयाँ काम आदि हुन सक्ने समय छ।

__

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल