आर्थिक राशिफल : वैशाख २२ गते शनिबार, वैशाख कृष्णपक्ष एकादशी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख २२ गते शनिबार, वैशाख कृष्णपक्ष एकादशी तिथि

वैशाख २२ गते शनिबार, वैशाख कृष्णपक्ष एकादशी तिथि

मेष
दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक रोजगार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। 

वृष 
दिन सामान्य राम्रो छ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उत्साह देखिन्छ। 

मिथुन 
दिन सामान्य छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। बौद्धिक क्षेत्रबाट लाभ र परिवार र साथीभाईको सहयोगले महत्वपूर्ण काम बन्नेछ। 

कर्कट
चन्द्रमा आज तपाईंको राशिबाट आठौँ रहेकाले सहकर्मीले काममा रोकावट गर्न सक्ने र व्यवसायमा उचित प्रतिस्पर्धा गर्न सकिंदैन। 

सिंह
दिन राम्रो छ। शिक्षामा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।    

कन्या
दिन राम्रो छ। सबै क्षेत्र अनुकुल छन्। मनमा उत्साह र उमंग बढ्नेछ। सहकार्यमा घाटा लाग्नसक्छ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।  

तुला
दिन राम्रो छ। शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीको क्षेत्रमा उत्साह मिल्नेछ।

वृश्चिक
आजको दिन सामान्य छ। शिक्षा क्षेत्रमा अवरोधको सामना गर्नुपर्ला। पारिवारिक कलह हुनसक्छ।

धनु
दिन राम्रो छ। गुमेको धन हातलाग्ने योग छ। पारिवारिक सम्बन्ध राम्रो बन्नेछ।

मकर
आज आर्थिक क्षेत्र सुदृढ हुनुका साथै आम्दानीको नँया अवसर मिल्नेछ।  

कुम्भ
दिन सामान्य छ। यात्रा कठिन हुनेछ। आर्थिक र शैक्षिक क्षेत्रमा समस्या देखिए पनि पारिवारिक क्षेत्र राम्रो देखिन्छ। 

मीन
आज एउटै कामको लागि बारम्बार भौतारिनु पर्ने र धनको पनि नाश हुन सक्ने समय छ।

__

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल