वैशाख २१ गते शुक्रबार, वैशाख कृष्णपक्ष दशमी तिथि
मेष
आज तपाईंको नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ ।
वृष
आज तपाईंको गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन ।
मिथुन
आज तपाईंको रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । व्यापारमा फाइदा हुनेछ ।
कर्कट
आज तपाईंलाई राम्रोसंग सोचविचार गरेर गरेको कामबाट राम्रो प्रतिफल मिल्न सक्छ।
सिंह
आज तपाईंले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ ।
कन्या
आज तपाईंको बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ।
तुला
आज तपाईंको व्यापारमा वृद्धि हुने र आर्थिक क्षेत्र सुध्रिन सक्छ।
वृश्चिक
आज तपाईंको काममा रहेको प्रशासनिक झमेला हट्ने र काममा राम्रो हुन सक्छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन ।
धनु
आज तपाईंको नसोचेको क्षेत्रमा खर्च हुनाले आर्थिक समस्या हुन सक्छ।
मकर
आज तपाईंको व्यवसाय वा कामबाट आम्दानीमा वृद्धि हुन सक्छ।
कुम्भ
आज तपाईंको स्थिर सम्पति जोड्न सक्ने र सुनचादी आदि खरिद गर्न सक्ने समय रहेको छ।
मीन
चन्द्रमा आज तपाईंको राशिमा रहेकाले आज नँया काम गर्ने जोश जागर आउनाले नँया कामको सुरुवात हुन सक्छ।
__
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल



