वैशाख २० गते बिहिबार, वैशाख कृष्णपक्ष नवमी तिथि
मेष
आज नँया काम सुरु गर्ने विचार आउन सक्ने, पहिले गरिएका प्रयासहरु सफल भएर मन प्रसन्न रहन सक्छ।
वृष
आज बौद्धिक कामबाट लाभ हुने, सामाजिक धार्मिक र परोपकारिक क्षेत्रबाट पनि राम्रो फाइदा लिन सकिनेछ।
मिथुन
आज काममा प्रयास गर्दा पनि सोचे जस्तो प्रगति नहुने, व्यवसायमा सामान्य घाटा हुन सक्छ।
कर्कट
आज लामो समयदेखि रोकिएका कामहरु बन्ने, आर्थिक क्षेत्र सबल हुने, साथीभाई र सहकर्मीबाट सहयोग मिल्न सक्छ।
सिंह
आज आर्थिक लेनदेन र पहिले गरिएका लगानीबाट लाभ लिन सकिने र नँया लगानी पनि हुन सक्छ।
कन्या
आज शैक्षिक क्षेत्रमा गरिएको प्रयास सफल रहने, छोटो व्यावसायिक यात्रा हुन सक्ने समय छ।
तुला
आज प्रयास गर्दा पनि उचित सफलता हासिल नहुने, कामले गर्दा मानसिक तनाब बढ्ने र खर्च अनियन्त्रित हुन सक्छ।
वृश्चिक
आज नँया लगानीको लागि उचित समय छ भने चलिरहेका काम र व्यवसाय पनि राम्रो गतिमा अगाडि बढ्न सक्छ।
धनु
आज लेनदेनमा गडबडी हुन सक्ने, चिताएका कामहरु सफल नहुने हुन सक्छ।
मकर
काममा पहिले गरिएका प्रयासहरु सफल हुने, खर्च नियन्त्रण हुने र मानसम्मानको प्राप्ति हुन सक्छ।
कुम्भ
आज सामान्य लापरवाहीले पनि ठुलो हानी पुर्याउन सक्ने, राम्रोसँग सोचविचार नगरि गरेको लगानी डुब्न सक्ने रहेको छ।
मीन
पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्ने र व्यवसायबाट पनि लाभ मिल्नेछ।
__
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल



