आर्थिक राशिफल : वैशाख १९ गते बुधबार, वैशाख कृष्णपक्ष अष्टमी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख १९ गते बुधबार, वैशाख कृष्णपक्ष अष्टमी तिथि

वैशाख १९ गते बुधबार, वैशाख कृष्णपक्ष अष्टमी तिथि

मेष
आज पदोन्नति र व्यवसायमा क्षेत्रविस्तार हुन सक्छ। 

वृष 
आज सामाजिक, वैदेशिक र शैक्षिक काममा प्रगति हुने समय छ। 

मिथुन 
आज प्रतिस्पर्धीका कारण काम वा व्यवसायमा समस्याको सामना गर्नुपर्ने, धनको हानी हुने, आम्दानी कम हुन सक्छ।   

कर्कट
आज साथीभाईको सहयोगले काम सम्पन्न हुने, व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ।  

सिंह
आज आर्थिक क्षेत्रमा रहेको समस्या समाधान हुने, नँया लगानी वा नँया वस्तुको किनबेच हुन सक्नेछ।  

कन्या
आज बौद्धिक क्षेत्र सामान्य रहने, वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुने रहेको छ। 

तुला
आज अनावश्यक खर्च बढ्ने र अप्रत्यक्ष समस्याले काममा रोकावट ल्याउन सक्छ।  

वृश्चिक
आज सामाजिक काममा रुचि हुने, मानसम्मान प्राप्त हुने र काममा पदप्रतिष्ठा बढ्न सक्छ। 

धनु
आज शत्रू बलिया भएर काम बिगार्न सक्ने, लेनदेन समयमै नमिल्नाले समस्या बढ्न सक्छ।

मकर
आज उपहार, सम्मान, पुरस्कारको प्राप्ति र आम्दानी बढ्न सक्छ। 

कुम्भ
आज विवादमा फसिने, खर्च बढ्ने र नँया लगानीमा घाटा हुन सक्छ।

मीन
आज आर्थिक क्षेत्रको रोकावट हट्नुका साथै आम्दानी बढ्ने, आर्थिक क्षेत्र बलियो हुन सक्नेछ।

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल