वैशाख १८ गते मङ्गलबार, वैशाख कृष्णपक्ष सप्तमी तिथि
मेष
आज मेष राशिका प्रशासनिक तथा वैदेशिक कामहरु बन्नेछन् भने आम्दानी पनि बढ्ने समय छ।
वृष
आज वृष राशिले काममा ध्यान दिँदादिँदै पनि परिणाम राम्रो नहुन सक्ने भएकाले धैर्य गरेर काममा मेहेनत गर्दा राम्रो हुन्छ।
मिथुन
आज मिथुन राशिलाई कपडाको व्यापार, उत्पादनमूलक काम आदिबाट राम्रो लाभ हुन सक्छ भने अन्य क्षेत्रका काम तथा आम्दानी पनि राम्रो नै रहन सक्छ।
कर्कट
आज कर्कट राशिलाई शेयर बजार तथा जग्गाजमिन सम्बन्धि कामबाट राम्रो लाभ मिल्न सक्छ।
सिंह
आज सिंह राशिलाई सामाजिक तथा सेवामूलक कामबाट राम्रो लाभ मिल्ने समय रहेको छ।
कन्या
आज कन्या राशिलाई अपेक्षा गरिएका व्यक्तिहरुबाट उचित सहयोग नमिल्नाले काम सोचेजस्तो राम्रो नहुन सक्छ।
तुला
आज तुला राशिलाई आफ्नो कामको माध्यमले पुरुषार्थ देखाउने मौका मिल्नेछ भने शेयर तथा अन्य लगानीको लागि पनि समय राम्रो छ।
वृश्चिक
आज वृश्चिक राशिलाई बैंक तथा वित्तिय क्षेत्रसम्बन्धि कामबाट लाभ मिल्न सक्छ। लगानीको लागि पनि दिन शुभ देखिन्छ।
धनु
आज धनु राशिको कृषि तथा व्यापार सम्बन्धि क्षेत्रबाट प्रगति गर्ने समय रहेको छ। लगानीको लागि पनि समय शुभ देखिन्छ।
मकर
आज मकर राशिलाई स्वास्थ्यमा समस्या तथा खर्च बढ्न सक्ने भएकाले ध्यान दिनुपर्ने समय छ भने लगानी आज नगर्दा नै राम्रो रहला।
कुम्भ
आज कुम्भ राशिको आम्दानी राम्रो हुन सक्छ। व्यवसाय गर्नेहरुले अरु समय भन्दा धेरै नाफा कमाउन सक्छन् ।
मीन
आज मीन राशिलाई नयाँ कामको सुरुवात गर्ने वा गरिरहेको काम वा व्यवसायलाई नयाँ ढंगबाट गर्ने सोच आउन सक्छ। आम्दानी तथा लगानीको क्षेत्र राम्रो छ।
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल



