वैशाख १७ गते सोमबार, वैशाख कृष्णपक्ष पञ्चमी तिथि
मेष
रोकिएका कामहरु सुचारु हुने योग छ। धार्मिक तथा सामाजिक काममा गरिएका प्रयासहरुले राम्रो परिणाम दिन सक्छन्।
वृष
साथीभाई तथा सहकर्मीबाट विश्वासघात तथा काममा रोकावट हुन सक्ने समय छ। स्वास्थ्यमा पनि उचित ध्यान दिनुपर्ने देखिन्छ।
मिथुन
पारिवारिक व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ। साझेदारी कामको सुरुवातको लागि पनि समय राम्रो रहन सक्छ।
कर्कट
आम्दानीको क्षेत्र राम्रो रहन सक्ने र व्यवसायमा राम्रो प्रगति गर्न सक्ने समय छ ।
सिंह
काममा राम्रो अवसर हरु आउन सक्ने समय छ। व्यवसाय विस्तार तथा आर्थिक लेनदेनहरुबाट फाइदा हुने समय छ।
कन्या
काम तथा व्यवसायमा नयाँ समस्याहरु देखिन सक्ने भएकाले राम्रो ध्यान दिनुपर्छ भने नयाँ लगानी आज नगर्दा राम्रो हुन्छ।
तुला
विभिन्न क्षेत्रबाट आर्थिक लाभ मिल्न सक्नेछ। कामको माध्यमले मानसम्मान तथा पदप्रतिष्ठा बढ्नुका साथै व्यवसायमा पनि सफलता मिल्न सक्छ।
वृश्चिक
पहिले गरिएको काम वा व्यवसायले राम्रो लाभ दिन सक्ने र दीर्घकालीन लगानी तथा वचतको लागि आज दिन राम्रो रहेको छ।
धनु
कृषि कामबाट राम्रो लाभ मिल्नेछ। खाद्यान्न तथा लताकपडाको व्यापारबाट पनि राम्रो नाफा आर्जन गर्न सकिन्छ।
मकर
अनावश्यक खर्च बढ्ने, झूटा आरोप लाग्ने तथा काममा सहकर्मीले उचित साथ नदिने समय रहेको छ।
कुम्भ
आम्दानी बढ्नुका साथै बिग्रिएका कामहरु पनि बन्न सक्ने समय छ।
मीन
गरिरहेको काममा जिम्मेवारी थप हुन सक्ने तथा व्यवसाय गर्नेहरुले व्यवसायको क्षेत्रविस्तार गर्न सक्ने र राम्रो नाफा गर्ने समय छ।
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल



