आर्थिक राशिफल : वैशाख १६ गते आइतबार, वैशाख कृष्णपक्ष चतुर्थी तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल  : वैशाख १६ गते आइतबार, वैशाख कृष्णपक्ष चतुर्थी तिथि

वैशाख १६ गते आइतबार, वैशाख कृष्णपक्ष चतुर्थी तिथि

मेष
मानसम्मान तथा आत्मसन्तुष्टि मिल्न सक्छ भने आम्दानी सामान्य रहन सक्छ। पारिवारिक रमझममा समय बित्न सक्छ।   

वृष
आँटेका सोचेका कामहरूमा  झमेला देखापर्न सक्छ । परिवारसँग मेलमिलाप कायम गर्न आवश्यक छ। 

मिथुन
महत्वपूर्ण कामहरु बन्नुका साथै व्यवसाय गर्नेहरुले राम्रो लाभ प्राप्त गर्न सक्छन्। परिवारसँग महत्वपूर्ण समय व्यतित गर्न सकिनेछ। 

कर्कट
व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जग्गाजमिनको खरिद तथा लगानीको लागि पनि आज राम्रो रहेको छ। पारिवारिक सद्भाव प्राप्त हुन सक्छ। 

सिंह
आज सामाजिक तथा शैक्षिक क्षेत्रतिर काम गर्ने व्यक्तिहरुले राम्रो लाभ र मानसम्मान प्राप्त गर्न सक्छन्। सामाजिक तथा पारिवारिक काममा समय बित्न सक्छ। 

कन्या
कामबाट उचित प्रतिफल तथा आत्मसन्तुष्टि नमिल्न सक्छ भने खर्च बढ्न सक्छ। 

तुला
कामको माध्यमबाट उचित पुरस्कार र सम्मान मिल्न सक्छ भने आम्दानी पनि बढ्न सक्छ।  

वृश्चिक
आम्दानी सामान्य रहन सक्छ भने काम वा व्यवसायमा सामान्य प्रगति हुन सक्छ।  

धनु
नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्। 

मकर
काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट विश्वासघात तथा असहयोग हुन सक्छ।

कुम्भ
गुमेको धन फिर्ता गर्न आउनेछ । नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।

मीन
मेहनतले गरेको कामबाट सफलता र सन्तुष्टि मिल्नेछ। नयाँ कामको सुरुवात तथा पुरानो काममा पदोन्नतिको पनि सम्भावना रहेको छ।

वि. सं २०८१ सालको वार्षिक राशिफल
___

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल