वैशाख १५ गते शनिबार,वैशाख कृष्णपक्ष तृतीया तिथि
मेष
खर्च बढ्न सक्ने र प्रतिस्पर्धीले काममा रोकावट गर्न सक्छन्।
वृष
आफन्त वा साथीभाईको सहयोगले काम बन्न सक्नेछ।
मिथुन
राम्रो लाभ हुने कामतिर लाग्न सकिनेछ।
कर्कट
अरुको कुरामा विचार नगरी त्यो अनुसार काम गर्न काम बिग्रिन सक्छ।
सिंह
स्वास्थ्यमा समस्या हुनाले धन खर्च हुन सक्ने सम्भावना छ।
कन्या
कामले मान-सम्मान बढ्न सक्ने योग रहेको छ।
तुला
काममा प्रगति र आम्दानी क्षेत्र बलियो हुन सक्नेछ।
वृश्चिक
कामबाट सन्तुष्टि, उपहार वा आकस्मिक धनको प्राप्ति हुन सक्छ।
धनु
अनावश्यक खर्च बढ्ने र काममा रोकावट आउन सक्नेछ।
मकर
आम्दानीको नयाँ बाटो मिल्ने र व्यापारबाट पर्याप्त लाभ मिल्न सक्नेछ।
कुम्भ
काम पदोन्नति हुन सक्ने सम्भावना छ।
मीन
कामबाट उचित जस नमिल्न सक्छ ।
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



