वैशाख १३ गते बिहिबार, वैशाख कृष्णपक्ष प्रतिपदा तिथि
मेष
दिन राम्रो छ। आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ।
वृष
लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ।
मिथुन
दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। लगानीले व्यापार व्यवसायमा उन्नति हुनेछ।
कर्कट
आज कर्कट राशिलाई कामबाट उचित प्रतिफल तथा आत्मसन्तुष्टि नमिल्न सक्छ भने खर्च बढ्न सक्छ।
सिंह
आज सिंह राशिलाई कामको माध्यमबाट उचित पुरस्कार र सम्मान मिल्न सक्छ भने आम्दानी पनि बढ्न सक्छ।
कन्या
खर्च बढ्नेछ। काममा ढिलासुस्ती देखिने छ। साथीभाइबाट सहयोग पाउने योग छ।
तुला
आज तपाईंलाई नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्।
वृश्चिक
आज तपाईंको काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट विश्वासघात तथा असहयोग हुन सक्छ।
धनु
काममा ढिलासुस्ती हुनेछ। खर्च बढ्नेछ। व्यापार व्यवसाय गर्दा सचेत भएर लगानी गर्नुपर्नेछ।
मकर
आज तपाईंको गुमेको धन फिर्ता गर्न आउनेछ । नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।
कुम्भ
स्वास्थ्य राम्रो रहनेछ। मानसम्मान प्राप्त हुनेछ। खर्च बढ्नेछ।
मीन
आकस्मिक लाभ मिल्नेछ। पुरानो फसेको पैसा उठ्ने देखिन्छ।
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



