वैशाख ११ गते मङ्गलबार, चैत्र शुक्लपक्ष पूर्णिमा तिथि
मेष
विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । रोकिएका कामहरु बन्नेछन्।
वृष
दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।
मिथुन
काममा रहेका प्रशासनिक समस्याहरु हट्नुका साथै आफन्त वा साथीभाईबाट सहयोग मिल्न सक्छ।
कर्कट
विना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यवसायमा नोक्सानी हुन सक्ने भएकाले सतर्क रहनुपर्छ।
सिंह
आज व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ ।
कन्या
आज व्यापार व्यवसायबाट राम्रो आम्दानी राम्रो हुनेछ भने खर्च पनि नियन्त्रणमा रहनेछ।
तुला
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
वृश्चिक
आज लेनदेनको क्षेत्र कमजोर रहन सक्छ भने व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ ।
धनु
पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
मकर
आज मकर राशिका व्यक्तिहरुले नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सक्नेछ्न् ।
कुम्भ
आज कुम्भ राशिका व्यक्तिहरुले सामाजिक काम गरेर धन र मानसम्मान प्राप्त गर्न सक्ने समय रहेको छ ।
मीन
लाभ हानी दुवै बराबर हुने समय छ । व्यापार व्यवसाय पनि सोचेजस्तो हुने छैन ।
_____________
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



