वैशाख ५ गते बुधबार, चैत्र शुक्लपक्ष नवमी तिथि
मेष
आज तपाईंको खर्च बढ्न सक्ने तथा व्यवसायमा अल्पकालीन समस्या देखिन सक्ने सम्भावना छ । काम उचित समय दिन नसकिएला।
वृष
आज तपाईं सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
मिथुन
आज तपाईंको काम तथा व्यवसायको क्षेत्र सामान्य रहन सक्छ भने साथीभाई तथा सहयोगीसँग विवाद हुन सक्छ।
कर्कट
आज तपाईंलाई व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । शेयर बजारबाट फाइदा हुन सक्छ।
सिंह
आज तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ ।
कन्या
आज कन्या राशिका व्यक्तिहरुले नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
तुला
आज तपाईंले बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ ।
वृश्चिक
आज तपाईंको अनावश्यक यात्रा तथा विवाद हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ।
धनु
आज धनु राशिले व्यावसायिक काममा उचित समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ ।
मकर
आज मकर राशिका व्यक्तिहरुलाई काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।
कुम्भ
आज तपाईंलाई मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ ।
मीन
आज तपाईंलाई बौद्धिक तथा सामाजिक कामको क्षेत्रको काम तथा व्यवसायबाट मध्यम उपलब्धि हासिल हुन सक्छ।
_____________
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



