नबिल बैंकले सामाजिक उद्यमशीलता (Social Entrepreneurship) मा रुचि राख्ने व्यक्तिहरूका लागि Nabil SSE Certificate Course मा आवेदन खुला गरेको छ।
यदि तपाईंमा स्थानीय स्रोतको उपयोगमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने विचार र नयाँ आशा छ भने, सुर्खेत मोडल कलेजमा सञ्चालन हुने उक्त कोर्षमार्फत तपाईंले आफ्ना विचारलाई दिगो उद्यममा रूपान्तरण गर्न सक्नुहुन्छ। यस कार्यक्रमले सहभागीलाई सामाजिक प्रभाव सिर्जना गर्न अग्रसर बनाउने उद्देश्य लिएको छ।
???? आवेदन मिति: २८ कार्तिक २०८२ सम्म
???? स्थान: Surkhet Model College
???? आवेदन गर्न QR Scan गर्नुहोस् वा थप जानकारीका लागि: https://nabilbank.com/corporate-social-responsibility/nabil-school-of-social-entrepreneurship
Published by Nabil Bank on 2082-6-30