• KBL
  • Everest Bank Limited (EBL)

Download Print

नेपाल राष्ट्र बैंकको करार सेवाअन्तर्गत विभिन्न पदको नतिजा प्रकाशिन सम्बन्धी सूचना -

नेपाल राष्ट्र बैंकले करार सेवाअन्तर्गत विज्ञापन नं. १०१/२०८३ देखि १०६/२०८३ सम्मका विभिन्न पदका लागि स्वीकृत उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ। बैंकले २०८३ असोज १६ गते सम्बन्धित पदहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो।

नेपाल राष्ट्र बैंकको करार सेवाअन्तर्गत विभिन्न पदको नतिजा प्रकाशिन सम्बन्धी सूचना -

Published by Nepal Rastra Bank on 2083-6-16

View More by Nepal Rastra Bank