नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई अल्पकालीन सेयर कारोबारमा प्रतिबन्ध लगाएको छ भने लगानी नीति, जोखिम व्यवस्थापन र मासिक रिपोर्टिङसम्बन्धी नयाँ कडा नियमहरू लागू गरेको छ।
Published by Nepal Rastra Bank on 2083-6-8
View More by Nepal Rastra Bank