इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले संस्थापक शेयर बिक्री गर्न इच्छुक भै यस कम्पनी समक्ष निवेदन दिनु भएको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बिक्री गर्न मिति २०८३/३/१ गते सूचना प्रकाशित गरिएको तथा संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने प्रावधान रहेकोमा खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको हुँदा कुल १५,००० (पन्ध्र हजार मात्र) कित्ता शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरु तथा सर्वसाधारण महानुभावहरुले यो सूचना प्रकाशित
भएको मितिले १५ (पन्ध) दिनभित्र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट-२ नवलपरासी (ब.सु.पू.) मा आईपुगने गरी आवेदन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। उक्त संस्थापक शेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुनेछ। साथै, संस्थापक शेयर खरिद बिक्री सञ्चालक समितिले निर्णय गरे अनुसार हुनेछ।
Published by Infinity Laghubitta on 2083-6-7
View More by Infinity Laghubitta