कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति ज्योती विकास बैंकले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र कर्मचारी सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्दै आधिकारिक प्रेस विज्ञप्ति जारी गरेको छ।
Published by Jyoti Bikas Bank on 2082-8-29