• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

खुल्ला रहने शाखा र बैंकिङ सेवा समय सम्बन्धमा लक्ष्मी सनराइज बैंकको नयाँ सूचना -

सार्वजनिक बिदा पर्ने असोज ६ गते (सेप्टेम्बर २२, २०२५) का दिन   लक्ष्मी सनराइज बैंकका केही शाखा कार्यालय बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अत्यावश्यक कारोबारका लागि सञ्चालन हुने भएका छन्। ग्राहकलाई सहज सेवा उपलब्ध गराउन शाखा खुला रहने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

खुल्ला रहने शाखा र बैंकिङ सेवा समय सम्बन्धमा लक्ष्मी सनराइज बैंकको नयाँ सूचना  -

Published by Laxmi Sunrise Bank on 2082-6-5



View More by Laxmi Sunrise Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom