काठमाडाैँ । मञ्जुश्री फाइनान्स लिमिटेडले डाटा सेन्टर स्थानान्तरण कार्यका कारण आफ्नो वेब बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ए.टी.एम./कार्ड लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरू २०८२/०५/२० गते शुक्रबार बेलुका १०:०० बजे देखि २०८२/०५/२१ गते शनिवार बिहान १०:०० बजे सम्म अस्थायी रूपमा बन्द हुने सूचना जारी गरेकाे छ ।
यस अवधिमा अत्यावश्यक कारोबारको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्न समेत फाइनान्सले अनुरोध गरिन्छ।
Published by Manjushree Finance on 2082-5-17
View More by Manjushree Finance