• KBL
  • NABIL Bank Ads

Download Print

भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिनका लागि शेयरधनीहरुलाई एक्सेल डेभलपमेन्ट बैंकद्वारा सूचना

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई आ.व. २०७४/०७५ मा वितरण गरेका नगद लाभांश शेयरधनीहरुबाट बुझिलिन बाँकी भएमा यस बैंकको शेयर रजिष्ट्रार एनआइएवि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा सम्पर्क गरी बुझिलन अनुरोध गरेको छ ।

भुक्तानी लिन बाँकी रहेको नगद लाभांश बुझिलिनका लागि शेयरधनीहरुलाई एक्सेल डेभलपमेन्ट बैंकद्वारा सूचना

Published by Excel Dev. Bank on 2082-5-6



View More by Excel Dev. Bank

  • Global IME Bank
  • Everest Bank Limited (EBL)