• MBL - below notice
  • NABIL Bank Ads

Download Print

भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ कोष निष्कासन र बिक्री खुला

आरबिबि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई बिक्री खुला गरिएको छ। प्रतिइकाई १० रुपैयाँ अंकित दरमा जारी हुने यस योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ। १२ वर्ष अवधिको यो सामूहिक लगानी कोषमा आवेदन भदौ १८ गतेदेखि २२ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ, तर सो अवधिभित्र सबै इकाई बिक्री नभए असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ कोष निष्कासन र बिक्री खुला

Published by RBB Mechant Banking on 2082-5-1



View More by RBB Mechant Banking

  • Laxmi Sunrise Bank Ad