कृषि विकास बैंकले भाद्र महिनाका लागि बचत तथा कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक सार्वजनिक गरेको छ । उक्त ब्याजदर भाद्र १ गते देखि लागु हुने सूचनामा उल्लेख गरिएको छ ।
Published by ADBL on 2082-4-31
View More by ADBL