नेष्डो समृद्ध लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद मुनाफा एक करोडले ऋणत्मक रहेको छ ।
लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ९० लाख रुपाँया रहेको छ । विवरण अनुसार लघुवित्तको प्रतिसेयर लाभांस क्षमता ५८ रुपैयाँ चार पैसा रहेको छ । अर्थात् लघुवित्तले लाभांश क्षमता ५८.०४ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा नेष्डो समृद्ध लघुवित्तको खराब कर्जा घटेर २१.०६ प्रतिशत पुगेको छ ।
Published by Nesdo Samriddha Laghubitta on 2082-4-30
View More by Nesdo Samriddha Laghubitta