• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंककाे स्वीकृतीबारे नयाँ सूचना जारी

नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जर प्रक्रियामा जान सैद्धान्तिक सहमति प्रदान गरेको छ।

दुवै संस्थाले फागुन महिनामा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरी मर्जर प्रक्रियाको पहल गरेका थिए। राष्ट्र बैंकको निर्णयअनुसार अब दुवै संस्थाले एक आपसमा गाभिनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।

मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंककाे स्वीकृतीबारे नयाँ सूचना जारी

Published by Samaj Laghubitta on 2082-2-25



View More by Samaj Laghubitta

  • Laxmi Sunrise Bank Ad