Download Print

दोर्दी खोलाको हकप्रद शेयरमा पुनः आवेदन खुला, बैशाख १४ गतेसम्म अन्तिम मौका -

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीका लागि पुनः आवेदन खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

फागुन १५ गतेअघि कायम शेयरधनीले बैशाख १२ देखि १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सानिमा बैंकका तोकिएका शाखा, सी-आस्वा सेवामा सहभागी बैंक तथा 'मेरो शेयर' मार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको निष्काशनपछि चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

दोर्दी खोलाको हकप्रद शेयरमा पुनः आवेदन खुला, बैशाख १४ गतेसम्म अन्तिम मौका -

Published by Sanima Capital on 2082-1-12



View More by Sanima Capital