• KBL
  • Everest Bank Limited (EBL)

Download Print

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको IPO को बिक्री खुला बारे सूचना

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) जारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

यसमा, कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विशेष रूपमा छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले यो आईपीओमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन प्रक्रिया र सीमा:

  • न्यूनतम आवेदन: १० कित्ता
  • अधिकतम आवेदन: १०,००० कित्ता
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको IPO को बिक्री खुला बारे सूचना

Published by NIMB Ace Capital on 2081-10-15



View More by NIMB Ace Capital

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad