Download Print

नेपाल माइक्रो इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिनेबारे सूचना -

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (माघ ८) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले ७५ करोड रुपैयाँको जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता शेयरमध्ये १० प्रतिशत (२ लाख २५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिनेबारे सूचना -

Published by NIMB Ace Capital on 2081-10-8



View More by NIMB Ace Capital