क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडद्वँरँ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने सूचना सार्वजनिक गरेको छ ।
Published by NIMB Ace Capital on 2081-10-7