• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

आजबाट गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ खुला बारे सूचना -

आज पुस २१ गतेदेखि गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँका दरले १८ लाख ४५ हजार कित्ता आइपीओ जारी गरेको छ। यसका लागि आवेदन अवधि पुस २१ गतेदेखि २४ गतेसम्म तोकिएको छ। इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। आवेदन प्रक्रिया सहज बनाउन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आजबाट गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ खुला बारे सूचना -

Published by Kumari Capital on 2081-9-21



View More by Kumari Capital

  • Laxmi Sunrise Bank Ad