काठमाडौं – नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० अनुसार, रु. ५० लाखभन्दा बढीको मुद्दती निक्षेप भएका प्राकृतिक व्यक्तिहरूले स्थायी लेखा नम्बर (PAN) अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरूलाई तुरुन्तै PAN उपलब्ध गराउन आग्रह गर्दै, अद्यावधिक नगरेमा वित्तीय लेनदेनमा समस्या हुन सक्ने जनाएका छन्।
सम्बन्धित ग्राहकहरूले आफ्ना खाताहरू अद्यावधिक गर्न नजिकको शाखा वा अनलाइनमार्फत PAN उपलब्ध गराउन अनुरोध गरिएको छ।
Published by Kamana Sewa Bikas Bank on 2081-9-14
View More by Kamana Sewa Bikas Bank