• MBL

Download Print

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ३९ करोड ८२ लाख - Q4 Report -

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५८ करोड २१ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.६५ प्रतिशतमा पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ३९ करोड ८२ लाख  - Q4 Report -

Published by RBBL on 2081-4-21



View More by RBBL

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad