• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

मजदुर दिवसका दिन पनि बैंक खुल्ला राख्दै हिमालयन बैंक -

हिमालयन बैंकले विश्व मजदुर दिवसको सार्वजनिक बिदाको दिन आफ्ना शाखा कार्यालयहरु खुल्ला राख्ने सूचना प्रकाशित गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर भन्दै सीमित बैंकिङ कारोबारका लागि बैंक खुल्ला रहने सूचनामा उल्लेख गरेको हो । 

मजदुर दिवसका दिन पनि बैंक खुल्ला राख्दै हिमालयन बैंक -

Published by Himalayan Bank Ltd on 2081-1-18



View More by Himalayan Bank Ltd

  • MBL - below notice
  • NMB Ad - Notice buttom