• KBL
  • Everest Bank Limited (EBL)

Download Print

कम्पनीहरूको कर विवरण तथा बक्यौता दाखिला गर्ने म्याद थपबारे कम्पनी रजिस्ट्रार कार्यालयको नयाँ सूचना

नेपाल सरकारको निर्णयअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले आर्थिक वर्ष २०८२/०८३ सम्मको कर विवरण, कर शुल्क, दस्तुर तथा जरिवाना दाखिला गर्ने समयावधि २०८३ साल पुस मसान्तसम्म थप गरेको छ। तोकिएको अवधिभित्र विवरण तथा बक्यौता दाखिला गर्ने कम्पनीहरूले एकभन्दा बढी आर्थिक वर्षको बाँकी कर, शुल्क, दस्तुर तथा जरिवानामा लाग्ने छुट सुविधासमेत प्राप्त गर्न सक्नेछन्। यो सुविधा कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीहरूका लागि लागू हुनेछ।

कम्पनीहरूको कर विवरण तथा बक्यौता दाखिला गर्ने म्याद थपबारे कम्पनी रजिस्ट्रार कार्यालयको नयाँ  सूचना

Published by Financial Notices on 2083-7-17



View More by Financial Notices

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad