राष्ट्रिय वाणिन्य बैंकले ऋणीलाई कालो सूचीमा राखि धितोमा रहेको सम्पत्ति लिलाम गर्ने सूचना सार्वजनिक गरेको छ । ऋणीलाई बैंकबाट लिएको कर्जा चुक्ता गर्न आह्वान गर्दै कर्जा चुक्ता नगरे कालोसुचिमा राखि धितो रहेको सम्पत्ति शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बैंकले जनाएको छ ।
Published by RBBL on 2080-12-08