बैंक चेक प्रयोग र यसको जोखिम सम्बन्धमा नेपाल राष्ट्र बैंकले नयाँ सूचना जारी गरेको छ । ग्लोबल मनी विकको अवसरमा खाली चेकमा हस्ताक्षर गरी कारोबार नगरौँ भन्दै राष्ट्र बैंकले उक्त वित्तीय सचेनता मूलक सूचना प्रकाशित गरेको हो । साथै बैंकले चेकमा अनिवार्य रुपमा भुक्तानी पाउने व्यक्ति, रकम र मिति लगायतका विवरण यकिन गरेर मात्र हस्ताक्षर गर्न अुनरोध गरेको छ।
Published by Nepal Rastra Bank on 2080-12-08
View More by Nepal Rastra Bank