राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित महाशाखाबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । सहायक पद नगद तर्फ चौथो तहको प्रशासन नगद सेवा समूह अन्तर्गत प्रथम चरणको परीक्षामा उत्र्तीण भई दोस्रो चरणको परीक्षाको लागि छनौट भएका हरुको पूर्ण नतिजा विवरण सूचना मार्फत आयोगले प्रकाशन गरेको छ ।
Published by RBBL on 2080-11-06