सीवाइसी नेपाल लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससमम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा लघुवित्तको खुद नाफामा ८७.४३ प्रतिशतले गिरावट आएको छ । लघुवित्तले पहिलो त्रैमाससम्ममा १९ लाख २ हजार रुपैयाँ खुद नाफ आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सीवाइसी लघुवित्तको असोज मसान्तसम्म आइपुग्दा खराब कर्जा ३.६७ प्रतिशतले बढेर ६.५४ प्रतिशत पुगेको छ ।
Published by CYC Nepal Laghubitta on 2080-7-19
View More by CYC Nepal Laghubitta