Download Print

राष्ट्र बैंकद्धारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन दोस्रो पटक संशोधन

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा “चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन सहित)” जारी गरिएको हुँदा सोहीवमोजिम गर्नुरगराउनु हुन नेपाल राष्ट्र बैंकद्धारा सूचना जारी

राष्ट्र बैंकद्धारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन दोस्रो पटक संशोधन

Published by Nepal Rastra Bank on 2080-5-13



View More by Nepal Rastra Bank