विद्युतीय कारोबारमा आएको व्यापकतासंगै बृद्धि भएको साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउनका लागि राष्ट्र बैंकद्धारा Cyber Resilience Guidelines जारी गरिएको छ ।
Published by Nepal Rastra Bank on 2080-5-11
View More by Nepal Rastra Bank