• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सन नेपाल लाइफ इन्स्योरेन्सको IPO बिक्री खुल्ला सम्बन्धी सूचना

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेबाट साधारण शेयर आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा छिटोमा भदौ ४ गतेसम्म र सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको IPO बिक्री खुल्ला सम्बन्धी सूचना

Published by SunNepal LifeInsurance on



View More by SunNepal LifeInsurance

  • Laxmi Sunrise Bank Ad