• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आज अर्थात साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने सूचना जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

Published by BOK Capital Markets on 2080-4-28



View More by BOK Capital Markets

  • Laxmi Sunrise Bank Ad