• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि प्रिमियममा IPO निष्काशन गर्नेबारे सूचना

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको हो ।

सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा लगानीकर्ताले साउन ३२ गतेदेखि छिटोमा भदौ ४ गतेसम्म र ढिलोमा १४ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि प्रिमियममा IPO निष्काशन गर्नेबारे सूचना

Published by SunNepal LifeInsurance on 2080-4-24



View More by SunNepal LifeInsurance

  • Laxmi Sunrise Bank Ad