• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड २८ लाख रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २.९५ प्रतिशतमा पुगेको छ ।

राष्ट्रिय वाणिज्य  बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ

Published by RBBL on 2080-4-21



View More by RBBL

  • Laxmi Sunrise Bank Ad