• MBL - below notice

Download Print

फर्स्ट माइक्रोफाइनान्सको लघुवित्तको खुद नाफा १९ करोड ६९ लाख रुपैयाँ - Q4 Report -

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 
लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचना प्रकाशित गरेको छ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
प्रति शेयर आम्दानी/(नोक्सानी) रु. 17.16 27.55
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. 795.86 1136.25
पी/ई रेसियो 41.91 23.28
तरलता अनुपात प्रतिशत 18.84 5.17
प्रति शेयर नेटवर्थ रु 137.87 145.69
फर्स्ट माइक्रोफाइनान्सको लघुवित्तको खुद नाफा १९ करोड ६९ लाख रुपैयाँ - Q4 Report -

Published by First Microfinance on 2080-4-15



View More by First Microfinance

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom