• KBL

Download Print

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। 

जसमध्य ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन १ गतेदेखि १५ गतेसम्मका लागि निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरीएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखी  २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by SunNepal LifeInsurance on 2080-3-22



View More by SunNepal LifeInsurance

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad