• Laxmi Sunrise Bank Ad

Download Print

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। 

जसमध्य ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन १ गतेदेखि १५ गतेसम्मका लागि निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरीएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखी  २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by SunNepal LifeInsurance on 2080-3-22



View More by SunNepal LifeInsurance

  • Siddhartha Bank