• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

अनलाइन जुवा तथा सट्टेबाजी सम्बन्धमा ई–सेवाको महत्वपूर्ण सूचना

इसेवाबाट अनलाइन जुवा तथा सट्टेबाजमा संलग्न नहुनलाई हामी सम्पूर्ण ग्राहकवर्गमा फेरि पनि अनुरोध गर्न चाहन्छौँ। अनलाइन जुवा तथा सट्टेबाजमा संलग्न हुनु नेपालमा गैरकानुनी रहेको पनि स्मरण गराउन चाहन्छौँ।

कतै इसेवाको प्रयोग गरी अनलाइन जुवा तथा सट्टेबाजको प्रलोभन देखाई कसैले गैरकानुनी कार्यमा संलग्न गराउन खोजेको देख्नुभएमा इसेवामा वा नेपाल प्रहरीलाई सूचित गराइदिनु हुनका लागि हामी हाम्रा ग्राहकवर्गमा पुन: अनुरोध गर्न चाहन्छौँ।

सरकारको चौथो अंग समेत रहेको पत्रकारिताको क्षेत्रमा यस्ता खाले भ्रामक तथा तथ्यहिन समाचार बिना जाँचबुझ सम्प्रेषण नगरिदिनु हुनका लागि मिडियाका सम्पूर्ण सत्यप्रेमी पत्रकार मित्रहरूलाई पुन: आग्रह गर्दछौँ।

अनलाइन जुवा तथा सट्टेबाजी सम्बन्धमा ई–सेवाको महत्वपूर्ण सूचना

Published by Esewa on 2080-3-07



View More by Esewa

  • Laxmi Sunrise Bank Ad