• KBL
  • Everest Bank Limited (EBL)

Download Print

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला सम्बन्धी सूचना

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गरेको सूचना प्रकाशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको सूचनामा उल्लेख गरिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिने सम्पनीले जनाएको छ ।

थ्रीस्टार हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला सम्बन्धी सूचना

Published by Himalayan Capital on 2080-3-05



View More by Himalayan Capital